aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

ज्येष्ठ नागरिकको भत्ताले  निरन्तरता पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
himalayanlife
ज्येष्ठ नागरिकको भत्ताले  निरन्तरता पायो
DHI
NIBL

काठमाडौं । सरकारले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकको ४ हजार मासिक भत्ता निरन्तरता दिएको छ। सरकारले कोखदेखि मृत्युसम्ममा सरकार भन्ने नाराका साथमा यसका लागि १ खर्ब ९७ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री प्रकाश शरण महतले सोमबार प्रतिनिधिसभामा बजेट बत्तव्यमा उल्लेख गरेका हुन । त्यस्तै उनले काठमाडौंको गोठाटारमा १६५ वेड क्षमताको बृद्धाश्रम र ४५ वेडको अस्पताल निर्माण गर्न बजेट व्यवस्था गरेका छन । 

प्रतिक्रिया दिनुहोस