शीर्षकहरू

राष्ट्रपति चुरे संरक्षण गर्न १ अर्ब ५ करोड बजेट

राष्ट्रपति चुरे संरक्षण गर्न १ अर्ब ५ करोड बजेट

काठमाडौं । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।