aarthiknews.com मंगलबार, १६ असोज २०८०   Tuesday, 03 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

उत्पादन साथमा अनुदान हातमा कार्यक्रमको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
himalayanlife
ADBL
उत्पादन साथमा अनुदान हातमा कार्यक्रमको घोषणा
DHI
NIBL

काठमाडौं । सरकारले कृषिलाई प्राथमिकतामा राख्दै उत्पादन साथमा अनुदान हातमा कार्यक्रमको घोषणा गरेको छ । जस अनुसार अब उत्पादनका आधारमा किसानले सिधै अनुदान पाउनेछन् । यसका लागि आवश्यक कार्यविधि असार भित्र बनाउने उनले बताएका छन् ।

उत्पादन साथमा अनुदान हातमा कार्यक्रमका लागि ३ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । खेतबारीमा प्राविधिक सेवा उत्पादनमा टेवा अन्तर्गत ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस