सुनको मूल्य ताेलामै ६ सयले घट्यो - Aarthiknews
aarthiknews.com आइतबार, २२ मंसिर २०७६   Sunday, 08 December, 2019
 
Bajaj_Bike

सुनको मूल्य ताेलामै ६ सयले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
Sunrise bank
सुनको मूल्य ताेलामै ६ सयले घट्यो
LBEF
NCH-IPS

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला आट सय ५५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस