शीर्षकहरू

हट्यो वैदेशिक लगानीको सिमा

हट्यो वैदेशिक लगानीको सिमा

काठमाडौं । वैदेशिक लगानी आकर्षित गर्नेगरी अर्थमन्त्रीले बजेटमा कार्यक्रमको घोषणा गरेका छन् । जस अनुसार अव वैदेशिक लगानीको सिमा हटाइने छ भने यअी वर्ष भित्र लगानी सम्मलृन आयोजना गरिने अर्थमन्त्रीले घोषणा गरेका हुन् । 

प्रत्यक्ष वैदेशिक लगानीका लागि कम्पनी दर्ता गर्दा र प्रक्रिया अगाडी बढाउँदा देखिएका सबै प्रकारका व्यवधान हटाउने उनले घोषणा गरेका छन् । 
सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१÷८१ को बजेट प्रस्तुत गरेका हुन् ।