पुराना सवारी साधन र सामग्री ६ महिनाभित्र लिलामी गरिने
पुराना सवारी साधन र सामग्री ६ महिनाभित्र लिलामी गरिने
आर्थिकन्यूज
सोमबार, १५ जेठ २०८०
काठमाडौं । सरकारी पुराना सवारी साधन र सामग्री ६ महिनाभित्र लिलामी गरिने भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै पुराना सवारी साधन र सामग्री ६ महिनाभित्र लिलामी गरिने बताएका हुन ।
प्रतिक्रिया दिनुहोस