काठमाडौं । आगामी आर्थिक वर्ष भवन निर्माण नगर्ने भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने बताएका हुन ।
प्रतिक्रिया दिनुहोस