aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

२० वटा सार्वजनिक संस्थान खारेज गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
himalayanlife
२० वटा सार्वजनिक संस्थान खारेज गरिने
DHI
NIBL

काठमाडौं । उस्तै प्रकृतिका २० वटा सार्वजनिक संस्थान खारेज गरिने भएको छ । उस्तै प्रकृतिमा रहेका संस्थानहरुलाई गाभ्ने भएको हो । मंसिर महिनासम्म मन्त्रालयहरुले त्यस्ता संस्था खारेज गरी सक्नु पर्नेछ । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस