वनमा छिरेपछि सबै काम सकेर मात्रै निस्किने व्यवस्था गरिने
वनमा छिरेपछि सबै काम सकेर मात्रै निस्किने व्यवस्था गरिने
आर्थिकन्यूज
सोमबार, १५ जेठ २०८०
काठमाडौं । अर्थमन्त्री डा प्रकाश शरण महतले वनमा छिरेपछि सबै काम सकेर मात्रै निस्किने गरी व्यवस्था मिलाइएको बताएका छन् । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१÷८१ को बजेट प्रस्तुत गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस