शीर्षकहरू

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत हुँदै

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत हुँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै  । अर्थमन्त्रीले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अनुमान गरिएको छ ।  १ खर्ब ७० करोड विदेशी ऋण आउने अनुमान गरिएको छ ।