किस्ताबन्दीमा बढ्दै सरकारी कर्मचारीको उमेर हद - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

किस्ताबन्दीमा बढ्दै सरकारी कर्मचारीको उमेर हद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
Sunrise bank
किस्ताबन्दीमा बढ्दै सरकारी कर्मचारीको उमेर हद
LBEF
NCH-IPS

काठमाडौं । निजामती कर्मचारीको उमेर हद कार्य–सम्पादनको आधारमा विस्ताबन्दीमा दुई वर्षसम्म बढाउने तयारी भएको छ ।  व्यवस्थापिका सविचाराधीन संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हद किस्ताबन्दीमा बढाउँदै ५८ बाट ६० पुर्‍याउने सहमति जुटाउने तयारी भएको हो । तर दुई वर्षसम्मको उमेर हद कर्मचारीको कार्यसम्पादनको आधारमा मात्रै थप हुनेछ । 

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमै रहेको संघीय निजामति सेवा विधेयकमा निजामाती कर्मचारीको कार्यसम्पादनको आधारमा उमेरहद बढाउने विषयमा सहमति जुटेको हो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });