
काठमाडौं । धूम्रपान गर्ने युवाहरूको २००० देखि २०२० सम्ममा कति प्रतिशतले घटेभन्ने तथ्यांक सार्वजनिक गरेको छ । २०००देखि २०२० सम्ममा नेपालमा ३४.१ प्रतिशत युवाहरु धूम्रपान गर्ने घटेको देखाएको छ । त्यस्तै सियरा लियोन ३०।२ प्रतिशत, किरिबाटी २.७.९ प्रतिशत, नर्वे २७.८%, भारत २७.३% अस्ट्रिया २५.९%ले धूम्रपान गर्नेहरुको संख्यामा कमी आएको छ ।
त्यस्तै, पेरु २४.८%, क्युबा २२.९%, बंगलादेश २२.९%, म्यानमार २२.८%, युके २२.५%, ग्रीस २१.४%, स्वीडेन १९.८%, डेनमार्क १९.८%, पाकिस्तान १७.३%, क्यानाडा १५.४%, जर्मनी १४.४%, दक्षिण कोरिया १४.२% ले धूम्रपान गर्ने युवाहरुको संख्यामा कमी आएको विश्व तथ्यांकले देखाएको छ ।
त्यस्तै, जापान १३.२%, नेदरल्याण्ड्स १२.१%, फिलिपिन्स १२%, ब्राजिल ११%, मेक्सिका १०.९%, संयुक्त राज्य अमेरिका १०.८%, अष्ट्रेलिया १०.८%, अर्जेन्टिना ९.५%, स्पेन ९.१%, इरान ७.९%, रूस ६.५%, नाइजेरिया ५.६%, भियतनाममा ५%ले युवाहरुले धूम्रपान गर्न छोडेका छन् ।
दक्षिण अफ्रिका ३.२%, इटाली ३.१%, टकी २.२%, इथियोपिया १.७%, चीन १.१%, फ्रान्स ०.८%, इजिप्ट ०%, साउदी अरब ०.१%ले धूम्रपान गर्ने बढेका छन् । त्यस्तै, इन्डोनेसिया २.२%, क्रोएसिया २.५%, मोल्डोभा ३.७%, जोर्डन४.१%ले बढेका छन भने विश्वभरीको तथ्यांकमा भने ११.१९%ले धूम्रपान गर्नेको संख्या घटेको छ ।
प्रतिक्रिया दिनुहोस