aarthiknews.com आइतबार, २५ जेठ २०७७   Sunday, 07 June, 2020
 
Tansen_cement
hulas Remite

विश्वकर्मा पूजा गर्दा आगलागी, ४० लाखको क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
Sunrise
विश्वकर्मा पूजा गर्दा आगलागी, ४० लाखको क्षति
LBEF

कैलाली । विश्वकर्मा पुजा गर्ने क्रममा धनगढी उपमहानगरपालिका– ४ मा रहेको केवी अटो पाट्समा आगलागी हुँदा झण्डै ४० लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस