
एजेन्सी । सबैभन्दा धेरै १५० मिटरभन्दा अग्ला भवन भएको शहरमा हंङकङ रहेको छ । हङकङ ५५३ वटा १५ भन्दा अग्ला भवनहरु रहेका छन् । त्यस्तै, चिनको शेन्जेन ३६७ वटा, अमेरिकाको न्यूयोर्कमा ३१४, दुबईमा २५१, चिन गुआन्झाउमा १८८ रहेका छन् ।
त्यस्तै, चिनकै शाङ्घाईमा १८३, जापानको टोक्योमा १६७, मलेरियाको क्वालालम्पुरमा १५४, चिनको चोङकिङमा १४४, इण्डोनएसियाको जकार्ता.मा ११२, थाइल्याण्डको बैंककमा ११०, सिंगापुरमा ९५ वटा १५० मिटरभन्दा.अग्ला भवन रहेका छन् ।
त्यस्तै, भारतको मुम्बईमा ८६, दक्षिण कोरियाको सियोलमा ८२, क्यानडाको टोरन्टोमा ८१, अस्ट्रेलियाको मेलबोर्नमा ६९, अमेरिकाको मियामीमा ५८, तुर्किस्तानमा इस्तानबुलमा ४८, रसियाका मस्कोको ४६ वटा भवन १५० मिटरभन्दा रहेका छन् ।
त्यस्तै, बेलायतको लन्डनमा ३०, अमेरिकाको लस एन्जलसमा २९, ब्राजिलको बाल्नेरियो क्याम्बोरिउमा २७, मेक्सिको सिटीमा २७, अमेरिकाको सान फ्रान्सिस्कोमा २६, डेनमार्कको फ्राङ्कफर्टमा १८, इजरायलको तेल अवीवमा १८, केपी प्योङयाङमा १६, फ्रान्सको काउर्बेभोइमा १३, ब्युनस आयर्समा १२, वारसामा ११, काजकिस्तानको अस्ताना ८ वटा १५० भन्दा अग्ला भवन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस