aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

चीनको लोयल्टी टापुमा ७.७ रेक्टर स्केलको भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ जेठ २०८०
चीनको लोयल्टी टापुमा ७.७ रेक्टर स्केलको भूकम्प
NIBL

एजेन्सी । बेइजिङ समय शुक्रबार बिहान १०ः५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।

सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ।  यसबारे विस्तृत विवरण आउँन बाँकी  छ ।  

प्रतिक्रिया दिनुहोस