aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

मन्त्रिपरिषदको बैठकद्धारा नीति तथा कार्यक्रम पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ जेठ २०८०
मन्त्रिपरिषदको बैठकद्धारा नीति तथा कार्यक्रम पारित
NIBL

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । बैठक ४ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस