एयरपोर्टभित्रै दुई हेलिकप्टरबाट तेल चोरी - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

एयरपोर्टभित्रै दुई हेलिकप्टरबाट तेल चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
Sunrise bank
एयरपोर्टभित्रै दुई हेलिकप्टरबाट तेल चोरी
LBEF
NCH-IPS

काठमाडौं । विमानस्थलमा पार्किङ गरी राखिएका दुई हेलिकप्टरबाट तेल चोरी भएको खबर छ । प्राप्तअनुसार त्रिभुवन विमानस्थलमा पार्किङ गरी राखेका प्रभु हेलिकप्टरबाट ७ सय लिटर र हेली एभरेष्टको हेलिकप्टरबाट ४ सय लिटर तेल चोरी भएको हो ।
विमानस्थल जस्तो संवेदनशील क्षेत्रबाट तेल चोरी घटनालाई विमानस्थल प्रशासनले गम्भीरतापूर्वक नलिएको गुनासो गरेका छन् । ‘भोलि उड्ने बेलामा पार्टपूर्जा नै झिकिएको फेला पर्यो भने के गर्ने ?’ समाचार स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });