aarthiknews.com सोमबार, २२ असार २०७७   Monday, 06 July, 2020
 
Citizen life

बिरामी बोकेको जीप अरुण नदीमा खस्दा ६ बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
Sunrise
HIb
बिरामी बोकेको जीप अरुण नदीमा खस्दा ६ बेपत्ता
LBEF

काठमाडौं । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा एकैपरिवारका ३ सहित ६ जना बेपत्ता भएका हुन् । घटनामा संखुवासभा नगरपालिका–९ संगम श्रेष्ठ, उनकी श्रीमती र ३ वर्षीय छोरा, चालक सन्तोष विकसहित अन्य २ जना बेपत्ता भएको बताइएको छ । संगमा तीन वर्षीय छोरा बिरामी थिए ।

प्रतिक्रिया दिनुहोस