aarthiknews.com शुक्रबार, १६ जेठ २०७७   Friday, 29 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

एनआईबीएल समृद्धि फन्डले नगद लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
Sunrise
एनआईबीएल समृद्धि फन्डले नगद लाभांश दिने
LBEF

काठमाडौं । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल समृद्धि फन्ड १ ले गत आवको नाफाबाट इकाईधनीको लागि ६.५ प्रतिशत (कर सहित) का दरले नगद प्रतिफल वितरण गर्ने भएको छ । सो प्रयोजनको लागि योजनाको शेयरधनी दर्ता पुस्तिका असोज ७ गते बन्द हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस