सिटिजन्स बैंक र प्राइम लाइफ इन्स्योरेन्सको मूल्य सामायोजन - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

सिटिजन्स बैंक र प्राइम लाइफ इन्स्योरेन्सको मूल्य सामायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
Sunrise bank
सिटिजन्स बैंक र प्राइम लाइफ इन्स्योरेन्सको मूल्य सामायोजन
LBEF

काठमाडौं । सिटिजन्स बैंक र प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेन्जले  मूल्य समायोजन गरेको छ । सिटिजन्स बैंकको ३ प्रतिशत बोनस समायोजनपछि मूल्य २१० दशमलव ६८ रुपैयाँ  र प्राइम लाइफ इन्स्योरेन्सको १२ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजनपछि मूल्य ३२० दशमलव ८९ तोकेको छ । 

 
        
     
 


 

प्रतिक्रिया दिनुहोस