aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ बैशाख २०८०
himalayanlife
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
DHI
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आजका लागि  भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ०५ पैसा र बिक्री दर १३१ रूपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ १५ पैसा र बिक्री दर १४३ रूपैयाँ ८० पैसा रहेको छ।  

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९७ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ६६ पैसा र बिक्री दर १६५ रूपैयाँ ५२ पैसा रहेको छ।  

प्रतिक्रिया दिनुहोस