aarthiknews.com बुधबार, २१ जेठ २०७७   Wednesday, 03 June, 2020
 
Tansen_cement
ctz
hulas Remite

राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्तको शेयर बेच्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
Sunrise
राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्तको शेयर बेच्ने
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा रहेको  आफ्नो शेयर बिक्री गर्ने भएको छ । कम्पनीमा रहेको राष्ट्र बैंकको संस्थापक समूह प्रतिशेयर  न्यूनतम् सय रुपैयाँ अंकित दरमा २,९९.५८२ कित्ता शेयर लिलाम बढाबामार्फत
बिक्री गर्ने भएको हो । 

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले कार्तिक ४ गतेभित्र नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालवाटार काठमाडौंमा आइपुग्न गरी प्रतिकिता के कति दररेटमा खरिद गर्न कबुल गर्ने हो उल्लेख गरी शिलबन्दी आवेदन पेश गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । शेयर खरिदकर्ता ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरधनी हुनपर्नेछ।

प्रतिक्रिया दिनुहोस