आज कति छ सुनको मूल्य ? - Aarthiknews
aarthiknews.com आइतबार, २२ मंसिर २०७६   Sunday, 08 December, 2019
 
Bajaj_Bike

आज कति छ सुनको मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
Sunrise bank
आज कति छ सुनको मूल्य ?
LBEF
NCH-IPS

काठमाडौं ।  मंगलबार सुनको भाउ स्थिर रहेको छ।  

सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । 
यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । 

यस्तै चाँदी  मंगलबार तोलामा ८६५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस