सिद्धार्थ बैंकले २५ प्रतिशत लाभांश दिने - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

सिद्धार्थ बैंकले २५ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
Sunrise bank
सिद्धार्थ बैंकले २५ प्रतिशत लाभांश दिने
LBEF
NCH-IPS

काठमाडौं । सिद्धार्थ बैंकले १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद गरी २५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको  बैठकले सो लाभांश दिने निर्णय गरेको हो । नेपाल लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });