सर्वोच्चले खोल्यो एक दशकदेखिको चर्चित नक्कली भ्याट बिलको फाइल - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

सर्वोच्चले खोल्यो एक दशकदेखिको चर्चित नक्कली भ्याट बिलको फाइल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
Sunrise bank
सर्वोच्चले खोल्यो एक दशकदेखिको चर्चित नक्कली भ्याट बिलको फाइल
LBEF
NCH-IPS

काठमाडौं । सर्वोच्च अदालतले करिब एक दशकदेखिको चर्चित भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ । त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई सुरु भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधिश प्रकाश कुमार ढुंगालानासहितको इजलासले करिब डेढ दर्जन मुद्दा निरन्तर सुनुवाइका लागि आगामी मंसिर १ का लागि ‘हेर्दाहेर्द’मा राखेको छ । 

भाटभटेनी डिपार्टमेन्ट स्टोर, शंकर अक्सिनज, महेश बानियाँ, अरुण इन्टरकन्टिनेन्टल र एआईटी प्रालि जोडिएका मुद्दाको सुनुवाइ थालेको हो । यिनीहरु मुख्य रुपमा आयकार र मूल्य अभिवृद्धि करको विवादमा मुछिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });