aarthiknews.com आइतबार, २५ साउन २०७७   Sunday, 09 August, 2020
 
Bajaj_Bike
Tasen

बेष्ट फाइनान्सको लिलामी शेयर बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
बेष्ट फाइनान्सको लिलामी शेयर बाँडफाँड
LBEF

 काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामी शेयर बाँडफाँड भएको  छ । कम्पनीको बोलपत्र रजिष्ट्रार कार्यालय प्रभु क्यापिटल लिमिटेडमा खोलिने भएको हो । कम्पनीले संस्थापकतर्फको शिलबन्दी सोमबार बिहान ११ बजे र सर्वसाधारणतर्फको शिलबन्दी बिहान ११ः १५ मा खोल्ने भएको छ । 

कम्पनीले ५ लाख ५७ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारणतर्फको २ लाख ४४ हजार ५४९ दशमलव ५० कित्ता नबिकेको हकप्रद र  भदौ ११ गतेदेखि २५ गतेसम्म लिलमीमार्फत विक्रीमा ल्याएको थियो । 


 

प्रतिक्रिया दिनुहोस