काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सोमबार कम्पनीको १३.२७१२७७२ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार इन्स्योरेन्सको २९ लाख ७१ हजार ९३० कित्ता शेयर सूचीकृत भएको छ । उक्त हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।