aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सिम्रिक एयर हेलिकप्टर दुर्घटनामा पाँच जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ बैशाख २०८०
himalayanlife
सिम्रिक एयर हेलिकप्टर दुर्घटनामा पाँच जना घाइते
DHI
NIBL

काठमाडौं । सङ्खुवासभाको भोटे खोला गाउँपालिका सिप्रुङ वडा  ४ मा जलविद्युत आयोजनाको सामान बोकेर गएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । 

उक्त दुर्घटनामा पाँच जना गम्भीर घाइते भएको स्थानीयले जनाएका छन् । जसमा पाइलट, को–पाइलट, हेलिको टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भबिन गुरुङ, सुरेन्द्र पौडेल रहेका छन् । उनीहरूलाई नेपाल आर्मीको हेलिबाट उपचारको लागि काठमाडौं ल्याइएको छ । 

प्रतिक्रिया दिनुहोस