aarthiknews.com शनिबार, २४ जेठ २०७७   Saturday, 06 June, 2020
 
Tansen_cement
hulas Remite

काठमाडौंमा पनि पाईपमार्फत तेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
Sunrise
काठमाडौंमा पनि पाईपमार्फत तेल
LBEF

काठमाडौं ।  अमलेखगञ्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँगै जोड्ने द्रुतमार्फ (फास्ट ट्रयाक) को किनारै किनार काठमाडौंसम्म ल्याउन सकिने एक अध्ययनले देखाएको छ ।

सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दैै पाइपमार्फत तेल ल्याउन कठिन हुने भएपनि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्रयाकमार्फत पाइप बिछ्याएर काठमाडौंमा तेल ल्याउन सम्भव देखाएको हो ।

आईओईका पूर्व डिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच बीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर पाइपमार्फत काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको हो । यो समाचार अजाको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस