aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेलको नियुक्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ बैशाख २०८०
himalayanlife
नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेलको नियुक्ति
DHI
NIBL

काठमाडौं । नमस्ते पेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले २० वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन । १५बैशाख, २०८० मा नेपाल डिजिटल पेमेंट्स कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा औपचारिक रूपमा पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरिएको हो।

“विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रिया पछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी छ, नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले भने।

पोखरेलले भने, ‘बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंकविहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यवसायिक कार्यसम्पादनमा सफलताप्रदान गर्न टोलीसँग काम गर्न म धेरै केन्द्रित हुनेछु।’

प्रतिक्रिया दिनुहोस