विमानभित्रै पर्यटनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यहार गर्ने शाही पत्रकार सम्मेलनमा कुटिए - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

विमानभित्रै पर्यटनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यहार गर्ने शाही पत्रकार सम्मेलनमा कुटिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
Sunrise bank
विमानभित्रै पर्यटनमन्त्री योगेश भट्टराईमाथि  दुर्व्यहार गर्ने शाही पत्रकार सम्मेलनमा कुटिए
LBEF
NCH-IPS

 
काठमाडौं । शनिबार नेपालगन्जबाट फर्किने क्रममा विमानभित्रै पर्यटनमन्त्री योगेश भट्टराईमाथि  दुर्व्यहार गर्ने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाही पत्रकार सम्मेलनमा कुटिएका छन् । ललितपुरको पुल्चोकमा नेपालका लागि नेपालीको कार्यालयमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित केही व्यक्तिले शाहीमाथि हातपात गरेका हुन् ।
पत्रकार सम्मेलनमा प्रश्न सोध्ने क्रममा भनाभन भएको र त्यसक्रममा हात हालाहाल भएको थियो । घटनापछि कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });