aarthiknews.com शनिबार, २४ जेठ २०७७   Saturday, 06 June, 2020
 
Tansen_cement
hulas Remite

स्वाभिमान लघुवित्तको लाभांश  प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
Sunrise
स्वाभिमान लघुवित्तको लाभांश  प्रस्ताव
LBEF

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ दशमलव २७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले २४ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १ दशमलव २७ प्रतिशत नगद दिने  निर्णय गरेको छ ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुले पाउने छन् ।
 

प्रतिक्रिया दिनुहोस