मन्त्री भट्टराईमाथि विमानस्थलमा अभद्र व्यवहार - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

मन्त्री भट्टराईमाथि विमानस्थलमा अभद्र व्यवहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
Sunrise bank
मन्त्री भट्टराईमाथि विमानस्थलमा अभद्र व्यवहार
LBEF
NCH-IPS

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले अभद्र व्यवहार गरेका छन् ।  कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरबाट राजधानी आउने क्रममा केहि समय ढिला भएको मन्त्री भट्टराई स्वीकार गरे । तर, त्यहा रहेका केहि समूहले त्यसलाई अन्यथा लिएर गाली गलौज थर्नथाले उनले आर्थिक न्युजडलकमलाई बताए । उनले भने, घटनाको सम्र्पूण विवरण फेसबुकको स्टाटसमा लेखेको छु । 

गालीगलौज को अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।

गालीगलौज गर्नेको नेतृत्व गर्नेमा नेपाललाई भ्रष्टाचार विरुधी नेता भनेर आफूलाई चिनाउने ज्ञानेन्द्र शाही देखिएका छन् उनले मन्त्री भट्टराईमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको भनि मन्त्रीभट्टराईले नै आफ्नो फेुसबुकमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });