सनराइज बैंकको आरटिजीएस प्रणाली सञ्चालन - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

सनराइज बैंकको आरटिजीएस प्रणाली सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ भदौ २०७६
Sunrise bank
सनराइज बैंकको आरटिजीएस प्रणाली सञ्चालन
LBEF
NCH-IPS

काठमाडौं ।  सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली  विभागबीच आरटिजीएस प्रणाली सञ्चालन सम्बन्घि सम्भैmता भएको छ । आइतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक  बम बाहादुर मिश्र र  बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

सनराइज बैंकको आरटिजीएस सुबिधा विहिबारबाट सञ्चालनमा आएको छ । अब बैंकका ग्राहकहरुले नियमअनुसार आरटिजीएस सबिधा उपभोग गर्न सक्ने छन् ।        

प्रतिक्रिया दिनुहोस