aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई शनिबार बिहान भेट्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ चैत्र २०७९
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई शनिबार बिहान भेट्ने
NIBL

काठमाडौं । तराईबाट ११ दिनको पैदल यात्रामा हिडेर काठमाडौंमा आई प्रदर्शन गरिरहेका मिटरब्याज पीडितलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई भोली बिहान बालुवाटारमा भेट्ने भएका हुन् । 

प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाए अनुसार सरकारी निवास बालुवाटारमा भोलि बिहान बोलाएरउनले पीडितहरुलाई भेट्न लागेका छन् । 

राजधानीकेन्द्रित आन्दोलनमा रहेका मिटरब्याजीपीडितको माग सम्बोधनका लागि सरकारले वार्ता समितिसमेत बनाएर वार्ता सुरु गरिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस