aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

नेपाल र लाओसबीचको खेल बराबरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ चैत्र २०७९
नेपाल र लाओसबीचको खेल बराबरी
NIBL

काठमाडौं । प्रधानमन्त्री कपको फाइनलमा नेपाल र लाओस बराबरीमा खेल भइरहेको छ ।  १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए तर, नेपालका आयुस घलानले २१ औं मिनेटमा गोल फर्काउदै बराबरीमा खेल पुर्याएका हुन् ।

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिपकराज सिंह ठकुरी, मनिष डाँगी र मणिकुमार लामा पहिलो राजाईँमै मैदान उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस