aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ चैत्र २०७९
डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने
NIBL

काठमाडौं । डिशहोमबाट आईपीएल क्रिकेट २०२३ हेर्न सकिने भएको छ । डिसहोमले ल्याएको इन्टरनेट प्रोटोकल वेस्ड आइपी टिभीबाट एचडी क्वालिटीमा आइपीएल हेर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै आफुले चाहेको समयमा अन्र्तराष्ट्रिय सिरिजहरु कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी पनि हेर्न सकिने कम्पनीले जनाएको छ ।
लाईभ टिभीमा दैनिक विभिन्न स्पोर्टस, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ  सिरियल भाग्य सिदुरको र आनन्दी लगायतका सिरिज हेर्न सकिने छ ।

त्यस्तै, अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको सर्ट टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी, कोरीयन सिरिज जस्ता डिशहोमका एक्क्लुसिभ  च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु हेर्न सकिने छ । 
 

प्रतिक्रिया दिनुहोस