aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

आज फेरि बढ्यो सुन र चाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ चैत्र २०७९
आज फेरि बढ्यो सुन र चाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?
NIBL

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजारले बढेको छ । बिहीबार तोलामा ३०० ले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला १ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४००  रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ बढेको छ ।

प्रतिक्रिया दिनुहोस