aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 

आज बेलायती पाउण्डको मूल्य बढ्यो, अरु कुन देशको कति छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ चैत्र २०७९
आज बेलायती पाउण्डको मूल्य बढ्यो, अरु कुन देशको कति छ ?
NIBL

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ४५ पैसा र बिक्री दर १३२ रूपैयाँ ५ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ४ पैसा र बिक्री दर १४३ रूपैयाँ ७० पैसा कायम छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ३८ पैसा र बिक्री दर १६३ रूपैयाँ १२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ६९ पैसा र बिक्री दर १४४ रुपैयाँ ३५ पैसा कायम छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ६ पैसा र बिक्री दर ८८ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस