
काठमाडौं नेपाल स्टक एक्सचेञ्ज नेप्सेले रिडी पावरको बोनस शेयरसूचीकृत गरेको छ । बिहिबार नेप्सेले कम्पनीको ४० प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ४४ लाख २५ हजार ४३२ कित्ता शेयर सूचीकृत भएके छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
प्रतिक्रिया दिनुहोस