
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधवार मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७६ लाख ३७ हजार १९४ दशमलव १५ कित्ताबोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर शेयरधनीको हितग्राहीखातामाआएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले पुस ३० गते सम्पन्नवार्षिक साधारण सभाबाटपारित १३ दशमलव ५० प्रतिशतबोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया दिनुहोस