aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

तोलामा पाँचसय बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ चैत्र २०७९
तोलामा पाँचसय बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?
NIBL

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँसयले बढेको छ । मंगलबार तोलामा १ हजार ले घटेको सुनको मूल्य बुधबार प्रतितोला पाँच सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको छ । 

प्रतिक्रिया दिनुहोस