सब–इञ्जिनियर बलात्कार आरोपमा इन्जिनियर पक्राउ - Aarthiknews
aarthiknews.com शुक्रबार, २९ कार्तिक २०७६   Friday, 15 November, 2019
 
Bajaj_Bike

सब–इञ्जिनियर बलात्कार आरोपमा इन्जिनियर पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ भदौ २०७६
Sunrise bank
सब–इञ्जिनियर  बलात्कार आरोपमा इन्जिनियर पक्राउ
LBEF
NCH-IPS

काठमाडौं । बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेको प्रहरीले जनाएको छ ।
सब–इञ्जिनियर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएकी स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ ।
 

प्रतिक्रिया दिनुहोस