सुनको मूल्य कति पुग्याे ? - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

सुनको मूल्य कति पुग्याे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ भदौ २०७६
Sunrise bank
सुनको मूल्य कति पुग्याे ?
LBEF
NCH-IPS

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटबढ भएको छैन । सुन आज पनि प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य स्थिर हुँदा आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला आठ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });