aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

आत्मनिर्भर लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० चैत्र २०७९
आत्मनिर्भर लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त
NIBL

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । फागुनमा सर्वसाधारणका लागि आईपीओ विक्री गरी बाँडफाँट गरेको कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि शेयर रजिष्ट्रार नियुक्त गरेको हो । 

अब कम्पनीको शेयरको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीहरूको लगत अद्यावधि गरि राख्ने सम्बन्धी कार्य बिओके क्यापिटल मार्केटबाट हुनेछ । 

कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी फागुन २८ गते आईपीओ बाँडफाँट गरेको थियो । धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आईपीओ सूचीकृत हुन बाँकी छ ।
 

प्रतिक्रिया दिनुहोस