अब चाहिँ बैंकमा ह्याकर पस्न नसक्लान की ? - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

अब चाहिँ बैंकमा ह्याकर पस्न नसक्लान की ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ भदौ २०७६
Sunrise bank
अब चाहिँ बैंकमा ह्याकर पस्न नसक्लान की ?
LBEF
NCH-IPS

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालाई सूचना प्रविधि (आईटी) अडिट गर्न निर्देशन दिएको छ ।पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने सूचना प्रविधिको सुरक्षाका विषयमा प्रश्न उठेपछि नेपाल राष्ट्र बैंकले अडिट गर्न निर्देशन दिएको हो ।


केन्द्रीय बैंक प्रविधि प्रयोगमा विशेष सतर्कता अपनाउन र त्यसको सुरक्षा अडिट गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । विभिन्न किसिमका साइबर आक्रमण, भाइरस लगायत विधिबाट हुने डाटा चुहावट र चोरी नियन्त्रण गर्न गुणस्तरीय प्रविधि प्रयोग गर्न तथा त्यसको अडिट गर्न अनिवार्य रहेको केन्द्रीय बैंकले जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ । 

यस्तो छ ७१ बुँदे निर्देशिका

प्रतिक्रिया दिनुहोस