aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ चैत्र २०७९
जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन
NIBL

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सले जनउत्थान सामुदायिक लघुवित्त वित्तीयसंस्थाको शेयरमूल्य समायोजन गरेको छ । बिहिबार नेप्सेले कम्पनीको १५ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेका अनुसार संस्थाको बोनसपछिको शेयरमूल्य ९४७ दशमलव ८३ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार १०९० रुपैयाँमा भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस