aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

एशियन क्यापिटलको ११० प्रतिशत हकप्रद शेयर आजदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ चैत्र २०७९
एशियन क्यापिटलको ११० प्रतिशत हकप्रद शेयर आजदेखि विक्रीमा
NIBL

काठमाडौं । एशियन क्यापिटल लिमिटेडले ११० प्रतिशत हकप्रद शेयर चैत ८ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान शेयरधनीहरूका लागि १० बराबर ११ कित्ता हकप्रद शेयर खरीद गर्न पाउने गरी वैशाख १२ गतेसम्मका लागि विक्रीमा ल्याएको हो ।

नेपाल धितोपत्र बोर्डमा स्वीकृति प्राप्त गरेको यस क्यापिटलले मर्चेन्ट बैंकरको रुपमा सेवा प्रदान गर्दै आएको छ । क्यापिटलले आफ्नो सेवा सुविधा विस्तारका लागि पूँजी बढाउन लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस