aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

आज एकै दिन तोलामा २९ सयले बढ्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ चैत्र २०७९
Prabhu Bank
Motor Head
आज एकै दिन तोलामा २९ सयले बढ्यो सुनको मूल्य
nabil bank
LBF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज एकैदिन तोलामा २ हजार ९ सय बढेपछि नयाँ रेकर्ड कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ रहेको छ ।

यसअघि गएको माघ १९ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० पुगेको थियो भने शुक्रबार १ लाख ७ हजार १०० रुपैयाँ थियो । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ ।

प्रतिक्रिया दिनुहोस