हकप्रद निष्कासन गर्न दुई इन्स्योरेन्स कम्पनीद्वारा अनुमति माग - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

हकप्रद निष्कासन गर्न दुई इन्स्योरेन्स कम्पनीद्वारा अनुमति माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
Sunrise bank
हकप्रद निष्कासन गर्न दुई इन्स्योरेन्स कम्पनीद्वारा अनुमति माग
LBEF
NCH-IPS

काठमाडौं । हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग प्रुडेन्सियल इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले अनुमति मागेका छन् । प्रुडेन्सियल इन्स्योरेन्सले भदौ २० गते १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता र गुराँस लाइफ इन्स्योरेन्सले भदौ २२ गते १ बराबर १ को अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेका हुन् । 
गत असार मसान्तभित्र बीमा समितिको निर्देशन बमोजिम जीवन बीमा कम्पनीले २ अर्ब र निर्जीवन बीमा कम्पनीले १ अर्ब चुक्तापुँजी पु¥याउनुपर्ने थियो । तर हाल प्रुडेन्सियलको चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रहेको छ भने गुराँस लाइफको ९२ करोड ९४ लाख ६२ हजार छ । 
 

प्रतिक्रिया दिनुहोस